The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती
उज्बेकिस्तानको समरकन्दमा सञ्चालन भइरहेको ४६औं (फिडे) चेस ओलम्पियाडमा नेपाली खेलाडीहरु पनि सहभागी भएका छन् । सोमबार, असोज ५, २०८३
दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग
संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका पूर्वराष्ट्रिय भलिबल खेलाडीहरूको पहलमा दुबईमा आयोजित च्यारिटी भलिबल प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ। सोमबार, असोज ५, २०८३
एसियाली खेलकुदमा सुस्मिता तामाङ १३औँ स्थानमा
नेपालकी उसु खेलाडी सुस्मिता तामाङले जापानमा जारी २०औँ एसियाली खेलकुदको महिला चाङछ्वान विधामा १३औँ स्थान हासिल गरेकी छन्। सोमबार, असोज ५, २०८३
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ
एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । शनिबार, असोज ३, २०८३भर्खरै
- बिना तामझाम अमेरिका उडे बालेन
- परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी
- बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज
- नेकपा बैठकले गर्यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन
- एमाले बैठकमा आज क-कसले बोले ?
- जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
- प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ
- प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान








-1789740931.jpg)

-1789487199.jpg)
-1789365678.jpg)