नेभिगेशन
सबै कुरा

सिंहदरवारभित्रै बाल श्रम शोषण, काठमाडौँ महानगरले गर्यो उद्धार

काठमाडौँ । सिंहदरवारभित्रै बलश्रम शोषण हुने गरेको पाइएको छ । काठमाडौँ महानगरले विश्व बाल श्रम विरुद्धको दिवसकाे दिन सिंहदरवारबाट २ जना बाल श्रमिकको उद्धार गरेपछि उक्त तथ्य बाहिरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरको बाल उद्धार टोलीले  सिंहदरबारभित्रको प्रशासनीक अदालतको भवनमा रहेको क्यान्टिनबाट २ जना बाल श्रमिकलाई उद्धार गरेको हो । केहीदिन देखि बालश्रमिक विरुद्धको अभियान सुरु गरेको महानगरले बुधबार सिंहदरबार भित्रकै क्यान्टिनहरुमा छापा मारेर  बाल श्रमिकहरुको उद्धार गरेको हो ।

Ncell
Extreme Energy

त्यस्तै महानगरेकाे टाेलीले उर्जा तथा जलस्राेत मन्त्रालयकाे क्यान्टीनका निज बाल श्रम शाेषण भएकाे पाएकाे छ । महानगरेकाे टाेलीले उर्जा मन्त्रालयकाे क्यान्टीनबाट एक जनालाई उद्धार गरेकाे छ । 

सि‌हदरवारमा महानगरकाे छापा अहिले पनि जारी छ । 

काठमाडौँमा विभिन्न क्षेत्रमा बालबालिकामाथि शारिरिक तथा श्रम शोषण भैरहेको सूचना प्राप्त भएपछि उनीहरुको उद्धारका लागि महानगरपालिकाले एक वर्ष लगाएर ‘बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ । अहिले सोहि कार्यविधि अनुसार स्यंमसेवकको खोजी, पीडित बालबालिका खोजी देखि उद्धार र दिर्घकालीन व्यवस्थापन गर्न लागिएको हो । 

यसअघि काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले ६ महिनाका अन्तरालमा घरेलु कामदारका रुपमा पसलदेखि सांसद, प्रहरी, पूर्व न्यायाधीश, आइएनजीको अधिकारीको घरमा श्रम शोषण देखि यौन शोषणसम्म भोगका १९ जना बालिका र १८ जना बालकको उद्धार गरिसकेको छ । उद्धार भएका ३७ जना बालबालिका ८ वर्षदेखि १६ वर्ष उमेरका छन्, जो महानगरको अनुसन्धानमा रेड जोनमा परेका ७० जना मध्येका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...