नेभिगेशन
सबै कुरा

रौतहटमा दुई युवकको शव फेला

गौर । रौतहटका  छुट्टाछुट्टै स्थानमा दुई युवकको शव फेला परेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार गौरस्थित टिकुलियामा २० वर्षीय युवक रोहित सहनीको शव फेला परेको  थियो भने आज बिहान  राजदेवी नगरपालिका ५ पटाही टोल स्थित गढैया बागमती नदी किनारमा अर्का एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

Ncell
Extreme Energy

घरबाट शौच गर्न निस्किएका सहनीको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला  प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन्। 

राजदेवी नगरपालिका–५ पटाही टोल स्थित गढैया बागमती नदीको किनारमा   नाम, थर, वतन नखुलेको अन्दाजी २४/२५ वर्षीय युवकको शव पानीमा तैरिरहेको अवस्थामा प्रहरीले फेला परेको थियो । 

मृतकको मध्यान्नसम्म कुनै पहिचान नखुलेको र शवलाई  प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा  मृतकलाई चिन्न सक्ने व्यक्ति, आफन्त तथा परिवारका सदस्यहरुले  जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्क अनुरोध गरेको छ। युवकको मृत्यूको विषयमा अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिईन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...

भर्खरै