नेभिगेशन
सबै कुरा

एयरपोर्ट गेट नजिकैको एक होटलमा आगलागी

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गेट अगाडीको एक होटलमा आगलागी भएको छ । एयरपोर्ट गेट अगाडिको साढे तीन तले घरको सबैभन्दा माथिल्लो तलामा आगलागी भएको हो । अहिले दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । आगलागीको कारण भने खुलिसकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।