नेभिगेशन
सबै कुरा

माधव सापकोटाको प्रश्न ‘सार्वजनिक लेखा समितिको कार्यालय भिभान्त होटल हो ? ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद्को सार्वजनिक लेखा समितिका सभापतिले गैरकानुनी काम गरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले समितिमा विचाराधीन विद्युत बक्यौता सम्बन्धी मुद्दामा सभापतिले विवादास्पद पृष्ठभूमिका व्यापारीहरू भेट गरेको सापकोटाले आरोप लगाए ।

Ncell
Extreme Energy

‘सार्वजनिक लेखा समितिको कार्यालय भिभान्त होटेल हो रु’ उनले भने, ‘ सांसदका लेखा समितिको सभापति ज्यूले झगडा र बक्यौता तिर्न बाँकी रहेका उद्योगीसँग रहस्यमय भेट्नुभयो। यसको उत्तर उहाँले मिडियामा नेपाली नागरिकले मलाई भेट्न चाह्यो मैले भेटेँ भन्नु भएको छ । यो कहीँ प्रश्नको उत्तर हुन्छ । भिभान्त होटेल भनेको कुनै सरकारी कार्यालय हो रु’

सापकोटाले लेखा समितिका लागि सिंहदरबारमा कार्यालय छुट्टाइएको पनि बताए । उनले सार्वजनिक लेखा समितिको सभापतिले यदि भिभान्त होटेललाई कार्यालय बनाएको हो भने जवाफ दिनुपर्ने पनि बताए । समितिको सभापति ऋषिकेश पोखरेल छन् । मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित उनी एमाले सांसद हुन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।