नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीले घेरेपछि बंगलादेशकी प्रधानमन्त्री सेनाको हेलिकप्टरबाट भागिन्

काठमाडौं । बंगलादेशमा प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालय (गोनो भवन) प्रवेश गरेसँगै प्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ  भागेकी छिन् । उनी सैनिक हेलिकप्टरमा चढेर सुरक्षित स्थानमा लागेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । कोटाविरोधी आन्दोलन अहिले सरकार विरुद्ध केन्द्रित भएपछि प्रधानमन्त्री हसिना सुरक्षित स्थानमा तर्फ लागेकी हुुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलनका क्रममा आइतबार मात्रै ९० जनाको ज्यान गएको थियो भने अहिलेसम्म ३ सय बढीले ज्यान गुमाएका छन् ।

Ncell
Extreme Energy

बंगलादेशका पत्रिका डिली स्टारका अनुसार आज दिउसो ३ बजे प्रर्दशनकारीहरु प्रधानमन्त्री भवन प्रवेश गरेका छन् । 

साथै आजै बंगलादेशका सेनापतिले देशको नाममा सम्बोधन गर्ने तय समेत भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।