नेभिगेशन
सबै कुरा

बंगलादेशमा अन्तरिम सरकार बनाउने तयारीमा सेना

काठमाडौँ । बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानका अनुसार प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन् । प्रधानमन्त्री कार्यालय गोना भवनमा प्रर्दशनकारीहरु छिरेपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिएर भारतमा शरण लिएकी छिन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सेना प्रमुख जमानका अनुसार बंगलादेशमा अन्तरिम सरकार बनाउन राजनीतिक दलहरुसँग छलफल सूरु भएको छ । बंगलादेशको अखबर डिली स्टारका अनुसार सेना प्रमुख जमानले केहि बेर अघि मात्रै देशबासीका नाममा सम्बोधन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।