नेभिगेशन
सबै कुरा

चोभारमा बागमतीमा आएको बाढी हेर्नेको भीड (तस्विरहरु)

काठमाडाैँ । सोमबार साँझबाट निरन्तर परेको वर्षाका कारण उपत्यका लगायत देशका विभिन्न स्थानहरू जलमग्न भएका छन् । बागमती नदीको निकास क्षेत्र चोभारको जलविनायक मन्दिर क्षेत्रमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चोभारमा साँगुरो खोंच भएका कारण पानीको बहाव ठूलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको हो।

Marvel
Extreme Energy






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...