नेभिगेशन
सबै कुरा

पोखरा एभेन्जर्सले पहिलो ओभरमै गुमायो ३ विकेट

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पहिलो ओभरमै ३ विकेट गुमाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसमा पहिलो बलमै सोहेल तनभिरको बलमा कुशल भुर्तेल आउट भए भने पाचौँ बलमा सोहेल तनभिरकै प्रहार छेक्न नसक्दा दिलिप नाथ खेलबाट बाहिरिए । 

Ncell
Extreme Energy


त्यस्तै छैटौँ बलमा सोहेल तनभिरकै बलकाे सामना गर्न नसक्दा बास डि लिड आउटसमेत आउट भएका छन् । खेलको पहिलो ओभरमै ३ अब्बल ब्याट्सम्यान बाहिरिएपछि १६२ रनको टार्गेट पछ्याएको पोखरालाई चुनौती थपिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

भर्खरै