नेभिगेशन
सबै कुरा

लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले पहिलो पटक जित हात पारेको छ । लुम्बिनी लायन्सले दिएको १९२ रनको टार्गेट विराटनगरले १९.५ ओभरमा पछ्याउँदै २ विकेटले जित हात पारेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विराटनगरले जीत हात पारेसँगै पहिलोपटक मैदानमा उत्रिएको लुम्बिनी लायन्सले पहिलो पटकमै हार व्योहोर्नु परेको छ ।  विराटनगरका आगि ओपनर लोकेश बमले ७१, मार्टिन गुप्टिलले २८ रन, बसिर अहमदले ४० रन, प्रतिस जिसीले ६ रन बनाए । 

Ncell
Extreme Energy




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

भर्खरै