नेभिगेशन
सबै कुरा

चितवनविरुद्ध कर्णालीको जीत

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले  जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरुवाती दुई खेलमा हार व्योहोरेको कर्णालीले तेस्रो खेज जीत हात पार्न सफल भएको हो । टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको मध्यम लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । 

Ncell
Extreme Energy

कर्णालीका लागि ओपनर शिखर धवनले सर्वाधिक ४५ रन, देव खनालले २५ र चाडविक वाल्टनले ३० रन बनाएका हुन् । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

भर्खरै