नेभिगेशन
सबै कुरा

भारतका विदेश सचिव विक्रम मिस्री काठमाडौंमा

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा काठमाडौं आएका मिस्रीलाई सचिव लम्सालले विमानस्थ्लमा स्वागत गरेकी थिइन् ।

CG

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

विदेश सचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार तीन बजे प्राप्त भएकाले बुधबार दिउँसो २...
सर्वोच्चले दिएको परमादेशप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि

सर्वोच्चले दिएको परमादेशप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि

एमाले वन तथा वातावरण विभागले मंगलबार च्यासलमा आयोजना गरेको वन वातावरण तथा जलवायु परीवर्तन श्रोत पुस्तिका विमोचन कार्यक्रममा ओलीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा सर्वोच्चले दिएको आदेश...
यस्ता छन् सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरुः

यस्ता छन् सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरुः

मंगलबार सिंहदरबारमा मंसिर १५ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक...
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा उनीहरुले विधेयकमा समेट्नुपर्ने बिषयमा चलचित्र बिकास बोर्डलाई जानकारी गराउदा समेत प्रस्तावित विधेयकमा आफुहरुको मुद्दा...