नेभिगेशन
सबै कुरा

लक्ष्मी पूजाको दियोबाट आगलागी, प्रहरी सहित २५ जना घाइते

विराटनगर । मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि ४ प्रहरी सहित २५ जना भन्दा बढी घाइते भएका छन् । 

राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा लक्ष्मी पूजाका लागि बालिएको दियोबाट आगलागी भएको हो । 

घाइतेहरु मध्ये ९ जनाको विराटनगर र १० जनाको बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई...

भर्खरै