नेभिगेशन
नेताका कुरा

महेश बस्नेतको दाबी– एमाले र नेकपाबीच सहकार्य हुँदैछ

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सहकार्यको ढोका खुल्न लागेको दाबी गरेका छन् । नेपाली कांग्रेसले गठबन्धन छाडेपछि एमालेले प्रदेश सरकारका लागि नेकपासँग सहकार्यको हात बढाएको थियो।

यसबीचमा अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग संवाद बढाएका थिए । उनीहरूबीचको संवाद सकारात्मक रूपमा अघि बढेको बस्नेतले दाबी गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तालाप गरेपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको छ, ‘उनले भनेका छन्, ‘यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभइ मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्न सकोस् ।’

Ncell
Extreme Energy

वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायीत्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा पनि उनले गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छः प्रचण्ड

एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छः प्रचण्ड

जनकपुरधाम विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरे । तीन दलबीचको समझदारी अझै...
शंकर पोखरेलको टिप्पणी– प्रधानमन्त्रीको गाडीमा ब्रेक लाग्यो

शंकर पोखरेलको टिप्पणी– प्रधानमन्त्रीको गाडीमा ब्रेक लाग्यो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको गाडीमा ब्रेक लागेको भन्दै टिप्पणी गरेका छन् ।
सिंगापुरबाट देउवाले भने– म स्वदेश फर्कंदै छु  (वक्तव्यसहित)

सिंगापुरबाट देउवाले भने– म स्वदेश फर्कंदै छु  (वक्तव्यसहित)

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू छिट्टै स्वदेश फर्किन लागेको बताएका छन् । ४४औं बीपी स्मृति दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफू स्वदेश...
गगन थापाले गरे समता कर लागू नगर्ने निर्णयको स्वागत

गगन थापाले गरे समता कर लागू नगर्ने निर्णयको स्वागत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता शुल्क लागु नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।