नेभिगेशन
सबै कुरा
यू–१९ विश्वकप क्रिकेट :

न्यूजिल्यान्डद्वारा नेपालसामु ३ सय ३ रनको लक्ष्य प्रस्तुत

आईसिसी यू–१९ विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले नेपाललाई ३ सय ३ रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरमा न्युजिल्याण्डले ८ विकेट गुमाउँदै ३ सय २ रन जोडेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका लागि सुबास भन्डारीले ३, गुल्सन झाले २ तथा दीपेश कँडेल, आकाश त्रिपाटी र तिलक भन्डारीले एक एक विकेट लिए ।

Extreme Energy
citizen life

न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डीले एक्लैले अविजित १ सय ४७ रन बनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
युएईविरुद्ध नेपालको जित

युएईविरुद्ध नेपालको जित

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले  युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव...
आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै कुशल मल्लले १९ रन बनाए...
वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।