नेभिगेशन
सबै कुरा

एकदिवसीय क्रिकेटको दोस्रो खेलमा पनि नेपालले क्यानडालाई हरायो

काठमाडौँ । एकदिवसीय क्रिकेटको दोस्रो खेलमा पनि नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानडनलाई ४ विकेटले पराजित गरेकाे हाे । क्यानडाले दिएको २८६ रनको टार्गेट नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५० जोडका हुन् । टस जितेर ब्याटिङ रोजेको क्यानडाले  निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । 

Ncell
Extreme Energy

रोहित र  देव खनालले १ सय ५० रनको साझेदारी गरे । ओपनर अनिलकुमार शाहले १९ बलमा किर्तीमानी अर्धशतक प्रहार गरे । आशिफ शेखले १० र भिम सार्कीले २३ रनको योगदान गरे। कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...
कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । भुर्तेलले ४३ बलमा १ सय २९ रन बनाएका हुन् । उक्त योगफल जोड्नको लागि उनले १६ छक्का र...