नेभिगेशन
सबै कुरा
एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज :

क्यानडाविरुद्ध नेपालको क्लिन स्विप

काठमाडाैँ । क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ ।  त्रिवि क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाललाई  दुई सय ३३ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य नेपालले ४४ ओभर ३ बलमा पूरा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार भएको खेलमा नेपालले जित हात पारेसँगै क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप भएको छ । यसअघि दुई खेल जितेको नेपालले क्यानडासँगको अन्तिम खेलमा पनि जित हात पारेसँगै क्यानडालाई  ९ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप  गरेको हो

Ncell
Extreme Energy

आजको खेलमा नेपालका तर्फबाट २ खेलाडीले शतक प्रहार गरेका हुन् । क्रिकेटर भीम सार्की र अनिल साहले शतक प्रहार गरेका हुन् । भीमले १२७ बलमा शतक प्रहर गरेका हुन् भने  साहले १११ बल खेलेर शतक बनाएका हुन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।