नेभिगेशन
सबै कुरा

सरकारी जग्गा हडेपेको मुद्दामा दोषी ठहर माओवादी नेतानै पार्टीको विधान सम्मेलनमा

काठमाडाैँ । झापाको सरकारी जग्गा हडपेर व्यक्तिगत सम्पत्ति बनाएको अभियोगमा अदालतले दोषी ठहर गरेका नेकपा माओवादी केन्द्रका नेता गगन पुरी पार्टीको जारी विधान सम्मेलनमा सहभागी भएका छ्न ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले  झापाको दमक नगरपालिका १३ को सरकारी सम्पत्ति हडेपेको विशेष अदालतले ठहर गरेको थियो । त्यस्तै उनको ४ करोड रुपैँया श्रोत नखुलेको अदालतको ठहर छ । तर उनै नेता पुरी माओवादीको विधान सम्मेलन खुल्लम खुल्ला सहभागी भएका हुन् ।  

Ncell
Extreme Energy

पुरी, उनकी श्रीमतिसहित ६ जनाविरुद्ध २१ माघ २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएपनि गत माघ २८ गते विशेष अदालतले उनी र उनकी श्रीमतिलाई दोषी ठहर गरेको हो  ।  अदालतले दोषी ठहर गरेपनि पार्टीले आफूलाई कारबाही नगरेको भन्दै पुरी सम्मेलनमा सहभागी भएका हुन् ।  

अरु त अरु मंगलबारबाट सुरु भएको विधान सम्मेलनमा विभिन्न २० समूह बनाएर छलफल गरिएको छ । समूह १९ मा अदालतले दोषी ठहर गरेका पुरी पनि संलग्न छन् । जुन समूहको संयोजकत्व सुमन देवकोटाले गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।