नेभिगेशन
सबै कुरा

पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई २ वर्ष कैद सजाय

काठमाडौंँ । अख्तियारका पूर्व प्रमुख दीप वस्नेत ललितानिवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले वस्नेतसहितका तत्कालिन उच्च पदस्थ कर्मचारीहरुलाई जग्गा हिनामिनामा दोषी ठहर गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवहरु दीप बस्न्यात र छविराज पन्तसहितलाई दोषी ठहर गरेको हो । उनीहरुलाई अदालतले २ वर्ष कैद सजाय सुनाएको छ । यस्तै दाेषीहरुबाट दामासाही ९ करोड ६५ लाख रुपैयाँ बिगो जफत हुने समेत विशेष अदालतको फैसलामा भनिएको छ । 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ

घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको...
कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते,  आशंकामा एक जना पक्राउ

कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते, आशंकामा एक जना पक्राउ

शनिवार राति धनगढी उपमहानगरपालिका–१७, डमौलियाका स्थानीय तेज खत्री, चन्द्रा देवी ओली  र श्याम साउँद  विद्युतीय धरापमा परेर घाइते भएका थिए । सो घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको...
फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज...