नेभिगेशन
सबै कुरा

सितापाइलामा छोरी र नातिनीसहित मृत भेटिएकी महिलाको श्रीमान् पनि मृत भेटिए

काठमाडौँ । सितापाइलामा छोरी र नातिनी सहित मृत भेटिएकी महिलाको श्रीमान् पनि मृत भेटिएका छन् । प्रहरी वृत्त स्वयम्भुका प्रमुख डिएसपी पूर्णिमा चन्दका अनुसार श्रीमान 'राजु घिमिरे’ भन्ने राजु विश्वकर्मा कोठा नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान सितापाइलामा एकै परिवारका तीन जना मृत भेटिएका थिए । ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीय नातिनीको शव फेला परेको थियो । खोजीका क्रममा प्रहरीले महिलाको श्रीमान् पनि झुण्डिएको अवस्थामा फेला परेका परेका हुन् । 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ

घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको...
कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते,  आशंकामा एक जना पक्राउ

कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते, आशंकामा एक जना पक्राउ

शनिवार राति धनगढी उपमहानगरपालिका–१७, डमौलियाका स्थानीय तेज खत्री, चन्द्रा देवी ओली  र श्याम साउँद  विद्युतीय धरापमा परेर घाइते भएका थिए । सो घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको...
फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज...