नेभिगेशन
सबै कुरा

देशैभर इन्टरनेटमा समस्या

काठमाडौँ । देशका अधिकांस स्थानमा इन्टरनेट सेवामा समस्या आएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेललाई रकम बुझाउन नपाउँदा ब्याण्डविथ काटिदिएको इनटरनेट सेवा प्रादायक कम्पनीहरुले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्टरनेट सेवा प्रदायक संस्थाहरू नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी र ग्रामीण दूरसञ्चार कोष शुल्क वापतको रकम विगत १० वर्षदेखि बुझाएका छैनन् । सञ्चार मन्त्रालयले सो रकम भुक्तानीका लागि तोकता गरेपनि उनीहरुले नबुझाएपछि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधामा रोक लगाएको छ । सोही कारण इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भारतीय कम्पनी एयरटेललाई ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सकेका छैनन् । सोही कारण एयरटेलले इन्टरनेट सेवा काटिदिएको हो । 

Ncell
Extreme Energy

एयरटेलले भुक्तानी नहुँदा जुनसुकै बेला इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिदै आएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।