नेभिगेशन
सबै कुरा

पदको दुरुपयोग नगरी बजेट बनाएको गृहमन्त्री लामिछानेकाे दाबी

काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरुले पदको दुरुपयोग नगरीकन बजेट बनाएको बताएका छन् । बिहिबार  संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘मलाई नागरिकहरुले विभिन्न स्थानमा विभिन्न आवश्यकता रहेको बताउँदै आउनुभएको छ । मैले पनि त्यो आवश्यकता ठानेर प्राथमिकीकरण गरेर बजेट बनाएको छु ।’, गृहमन्त्री लामिछानेले भने, ‘बजेट विनियोजन गर्दा पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले बजेट प्रणालीमै समस्या रहेको बताएका छन् । ‘जुन ढंगले बजेट बनाउँछौँ, छलफल गर्छौं त्यो प्रणालीमा नै समस्या छ। छलफल स्वभाविक छ,’ उनले भने।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।