नेभिगेशन
सबै कुरा

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडाैँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने  रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए । उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने  रणनीतिका बारेमा छलफल हुने बताए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

चौधरी फाउण्डेसनले उक्त विद्यालयमा डिजिटल क्लासरूमको अवधारणाअनुसार कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको हो । यसका लागि आवश्यक पर्ने स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था मिलाइनेछ...
माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा नमुना दिनेहरुको भीड छ ।
पश्चिम नवलपरासीमा १३३ शव व्यवस्थापन

पश्चिम नवलपरासीमा १३३ शव व्यवस्थापन

पश्चिम नवलपरासीमा १३३ जनाको शव व्यवस्थापन गरिएको छ ।
प्रधानमन्त्री बालेनले आज संसदलाई सम्बोधन गर्दै

प्रधानमन्त्री बालेनले आज संसदलाई सम्बोधन गर्दै

प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।