नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत पाएपछिका तस्विरहरु

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाईको विश्वास प्राप्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले दुई तिहाइ सांसदको समर्थन प्राप्त गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये १ सय ८८ सांसदले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिएका थिए भने विपक्षमा ७४ मत परेको छ ।

Ncell
Extreme Energy

त्यस्तै नेमकिपाले तटस्थ मत दिएको थियो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्राप्त गरेको मत सदनको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव पारित भएको घोषणा गरेका छन् । 

प्रधानमन्त्रीलाई कांग्रेस, एमालेका साथै जसपा नेपाल, जसपा , जनमत पार्टी, लोसपा लगायतका दलले साथ दिएका छन् । त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले बिपक्षमा मत दिएका हुन् । प्रधानमन्त्रीका रुपमा चौथो पटक विश्वासको मत पाएपछि सांसदहरुले उनलाई फुल माला र खादाले बधाई दिएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।