थप सबै कुरा
-1741851160.png)
संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज, नियुक्ति सदर
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, डा कुमार चुडाल र डा नहकुल सुवेदीको संवैधानिक इजलासमा उक्त विवादको सुनुवाइ भएको थियो । बिहीबार, असार १९, २०८२
कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु
इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार... सोमबार, असार १६, २०८२
धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न
गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार... सोमबार, असार १६, २०८२
बजेट ल्याउन सहजीकरण गरिदिन आग्रह गर्दै तर्जुमा समितिले लेख्यो बालेनलाई पत्र
काठमाडौँ महानगरपालिका अन्तर्गतको बजेट तथा कार्यक्रम तर्जुमा समितिले मेयर बालेन शाहलाई ध्यानाकर्षण पत्र बुझाएको छ । निर्धारित सयममा महानगरको बजेट नआएको भन्दै समितिले मेयर शाहलाई ध्यानाकर्षण गराएको हो... बुधबार, असार ११, २०८२भर्खरै
- राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
- कुलिङ पिरियडमा छेडखानीः ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिने, नेतृत्व कांग्रेसले गर्ने
- शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास
- नुहाउने क्रममा टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु
- टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो
- सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि
- फेरिएको काँठ क्षेत्र: परम्परागत घर हराए, खेत प्लटिङमा फेरिए
- मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने
साताको लोकप्रीय