थप सबै कुरा
नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य
सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’ का सदस्यका रूपमा आबद्ध भएका छन्। मंगलबार, असोज २०, २०८३
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट
आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ । सोमबार, असोज १९, २०८३
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् । सोमबार, असोज १२, २०८३
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने
विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ । मंगलबार, असोज ६, २०८३भर्खरै
- कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी
- कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी
- कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने
- एमालेमा ओलीको कडा निर्देशन– अब सार्वजनिक आलोचना र गुटबन्दी गरे सिधै कारबाही
- कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी
- कांग्रेसको महिला महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी
- एमालेले तोक्यो विद्या भण्डारीको तीन भूमिका
साताको लोकप्रीय







-1791211018.jpg)
-1790783650.jpg)

