नेभिगेशन
सबै कुरा

'एनपीएल'को ‘ब्रोडकास्ट’को जिम्मा विश्वप्रख्यात स्टार स्पोर्ट्सलाई

काठमाडाैँ । नेपालको पहिलो फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को ‘ब्रोडकास्ट’को जिम्मा भारतीय चर्चित च्यानल स्टार स्पोर्ट्सले पाएको छ । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सो घोषणा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै एनपीएलको टाइटल स्पोन्सर अर्थात मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ । ८ टोली खेल्ने सो खेल मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।