नेभिगेशन
सबै कुरा

त्रिवुभन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतलाई प्रहरीले हान्यो लात्ति

त्रिवुभन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृतलाई कुटपिट गरेका छन् । शुक्रबार विमानस्थल भित्र प्रहरीबाट एक जना अध्यागमन अधिकृतमाथि कुटपिट भएको अध्यागमन विभागका महानिर्देशक रुद्र सिंह तामाङले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अधिकृत छायाँलाल मोक्तानमाथि विमानस्थलको अराइभलबाट डिपार्चरतिर जाने सुरक्षा जाँच गरिने ठाउँमा कुटपिट भएको उनले बताए । ‘एक अधिकृत माथि प्रहरीबाट कुटपिट भएको छ,’महानिर्देशक तामाङले भने, ‘यसबारे सबै जानकारी लिन प्रयास गरिरहेका छौं । गृह मन्त्रालयलाई पनि सबै कुरा जानकारी गराएका छौं ।’ 

Ncell
Extreme Energy

विमानस्थल अध्यागमन स्रोतकाअनुसार प्रहरी अधिकृतले अध्यागमन अधिकृतलाई लात्ताले हानेका थिए । प्रहरीले हानेको लात्ति विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमृख गोगन बहादुर हमाललाई समेत लागेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।