नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटारमा लघुवित्त र सहकारी पीडित (तस्विरहरू)

काठमाडाैँ । लघुवित्त र सहकारीले आफूहरुको उठिबास लगाएको भन्दै देशभरिबाट सरकार गुहार्न काठमाडौँ आएका पीडितहरु बुधबार प्रधानमन्त्रीको सरकारी निवास भएको बालुवाटार परिसरमा पुगेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई आफूहरुको माग सुनाउनका लािग भन्दै बालुवाटार आएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरू सिफल चौरबाट पैदल यात्रा गरी बालुवाटार पुगेका हुन । फागुन ६ गते काठमाडौँ आएका उनीहरुले न्याय नपाएसम्म नफर्कने घोषणा गरेका छन् ।

Ncell
Extreme Energy







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...