नेभिगेशन
सबै कुरा

मिटरब्याज पीडितहरुको खाली खुट्टा हिँडेर प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुले खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन् । उनीहरुले भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेर भद्रकाली–शहीदगेट–सुन्धारा हुँदै शान्तिवाटीका पुगेर कोण सभा गरेका हुन् । 







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको रु एक करोड ५० लाख, छत्र थापाको रु एक करोड ५० लाख र धनबहादुर साउदको रु एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले...
बाम्का बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

बाम्का बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र...
‘किसानले भुक्तानी माग्दा दूध उठाउन कम गर्छन्’

‘किसानले भुक्तानी माग्दा दूध उठाउन कम गर्छन्’

गत पुस १ गतेदेखिको भुक्तानी लिन बाँकी रहेको छ । यस्तै अवस्था आए दुग्ध उत्पादक किसान आन्दोलनमा आउन बाध्य हुने बताए । जिल्लाबाट दैनिक एक लाख ५१ हजार...
बर्खा नलाग्दै बीपी राजमार्गको यो हालत (तस्विरहरु)

बर्खा नलाग्दै बीपी राजमार्गको यो हालत (तस्विरहरु)

गत असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण...