नेभिगेशन
सबै कुरा

बिर्सने रोग लागेका एक व्यक्ति ललितपुरबाट हराए, खाेजी गरिदिन परिवारकाे आग्रह

काठमाडौँ । डिमेन्सिया अर्थात बिर्सने रोग लागेका एक बिरामी हराएका छन् । स्मरणशक्ति कमजोर भएर औषधी सेवन गरिरहेका डिल्लीराज ओझा बिहिबार बिहान ललितपुरको ग्वार्को चोकबाट हराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्काइ निलो सर्ट, गाढा निलो टाउजर, निलो टोपी र कालो झोला (झोलाभित्र एक बोतल पानी) बोकेको अवस्थामा हराएका ५२ वर्षे ओझा बिहिबार बिहान ८ः४० मा ग्वार्कोबाट हराएको उनको परिवारले बताएका छन् । 

Ncell
Extreme Energy

त्यस्तै फेला पार्नु हुनेले नजिकको प्रहरी वा उनको श्रीमती भीमा ओझाको मोबाइल नम्बर ९८५११५५२०० वा ९८५१२१५९९९ वा ९८५५०२०५२५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...