नेभिगेशन
सबै कुरा

काँधमा ५० हजार पेजको डेटिकेटेड तथा ट्रङ्क लाइनकाे बिल बाेकेर लेखा समिति पुगे प्राधिकरणका कर्मचारी (तस्विरहरु)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेटिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरुको टीओडी मिटरको डेटासमेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा  बुझाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणले बिहीबार टीओडी मिटरको तथ्यांक  प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बुझाएको हो । बक्यौता रहेका सबै उद्योगको विवरण समितिमा बुझाएको  प्राधिकरणले जनाएको छ । 

Ncell
Extreme Energy

उद्योगमा विद्युत प्रयोग गरेको तर बक्यौता बुझाउने समयमा उद्योगीहरु आफूहरुले विद्युत प्रयोग नगरेको र प्राधिकरणले आफूखुसी बिल काटेको भन्दै विरोधमा उत्रिएपछि प्राधिकरणले टीओडी मिटरको बिल लेखा समितिलाई बुझाएको हो । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।