नेभिगेशन
समाज

डडेल्धुराबाट रास्वपाका डा. तारा जोशीको उम्मेदवारी मनोनयन दर्ता

काठमाडौँ । डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा.ताराप्रसाद जोशीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रतिनिधिसभा प्रत्येक्षतर्फ मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस अघि २०७९ को निर्वाचनमा डा. जोशी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

Ncell
Extreme Energy

त्यस्तै, जोशीलाई सो क्षेत्रमा आफ्नो बलियो उम्मेदवारको रुपमा रास्वपाले लिएको छ । 

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५...
अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुरोध गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।
स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

नेपाली कम्युनिष्ट पार्टीले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा संगठन सुदृढीकरणमा जुटेको हो ।