नेभिगेशन
समाज

यी हुन् मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । आठ जिल्ला रहेका मधेशमा प्रतिनिधिसभा प्रत्येक्ष निर्वाचनतर्फ ३२ क्षेत्र रहेका छन् । सो ३२ निर्वाचन क्षेत्रमै मंगलबार रास्वपाले आफ्ना उम्मेदवार उठाएको हो । यी हुन मधेशका ३२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका रास्वपाका प्रत्येक्षतर्फका उम्मेदवारहरु

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिराहा
सिराहा–१ – बब्लु गुप्ता

Ncell
Extreme Energy

सिराहा–२ – शिवशंकर यादव

सिराहा–३ – डा शम्भु यादव

सिराहा–४ – तपेश्वर यादव

धनुषा
धनुषा–१ – किशोरी साह

धनुषा–२ – रामविनोद साह

धनुषा–३ – मनीषा झा

धनुषा–४ – राजकिशोर महतो

महोत्तरी
महोत्तरी–१ – प्रमोद महतो

महोत्तरी–२ – दीपक साह

महोत्तरी–३ – उज्ज्वल झा

महोत्तरी–४ – गौरीकुमारी यादव

सर्लाही
सर्लाही–१ – नितिमा कार्की

सर्लाही–२ – रविन महतो

सर्लाही–३ – नरेन्द्र साह कलवार

सर्लाही–४ – अमरेश सिंह

रौतहट
रौतहट–१ – राजेश चौधरी

रौतहट–२ – शेख सगिर

रौतहट–३ – धीरज पटेल

रौतहट–४ – गणेश पौडेल

बारा
बारा–१ – गणेश धिमाल

बारा–२ – चन्दन सिंह

बारा–३ – अरबिन्द साह

बारा–४ – रहवर अन्सारी

पर्सा
पर्सा–१ – हरि पन्त

पर्सा–२ – सुशील पटेल

पर्सा–३ – रमाकान्त चौरसिया

पर्सा–४ – टेक शाक्य

सप्तरी
सप्तरी–१ – पुष्पा चौधरी

सप्तरी–२ – रामजी यादव

सप्तरी–३ – उमाकान्त चौधरी

सप्तरी–४ – सीताराम साह 

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै