नेभिगेशन
मुख्य समाचार

ग्यास किन्न उद्योगसम्मै लाइन (तस्बिरहरु)

काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगमा खाना पकाउने ग्यास लिनका लागि सर्वसाधारणको भीड लागेको छ ।

ग्यास डिपोहरुमा ग्यासको अभाव देखिएपछि नेपाल ग्यास उद्योगमा ग्यास लिनका लागि सर्वसाधारणको भीड लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले ग्यासको अभाव नरहेको बताए पनि उपभोक्ताले भने सहजरुपमा पाएका छैनन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Ncell
Extreme Energy

Nepal-Gas-Udhyog_Balaju_-369-1785667700.jpg

Nepal-Gas-Udhyog_Balaju_-370-1785667701.jpg

Nepal-Gas-Udhyog_Balaju_-368-1785667695.jpg

Nepal-Gas-Udhyog_Balaju_-361-1785667688.jpg

Nepal-Gas-Udhyog_Balaju_-364-1785667689.jpg

Nepal-Gas-Udhyog_Balaju_-360-1785667682.jpg

Nepal-Gas-Udhyog_Balaju_-357-1785667682.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ ।