नदी धमिलिने बित्तिकै मेलम्ची बन्द गरिने

इलाममा क्रुरतापूर्वक कुकुरको हत्या गरेको आरोपमा ३ जना पक्राऊ

जिल्लाको देउमाई नगरपालिका ९ जीतपुरका २१ वर्षीय दिक्षान्त मोराहाङ लिम्बू ,१७ वर्षीय संगम लिम्बू र अशोक लिम्बूलाई आज पक्राउ गरेको....


नदी धमिलिने बित्तिकै मेलम्ची बन्द गरिने

मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो....


सरकार र हड्तालमा उत्रिएका ट्यांकर चालकबीच सहमति

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ....


नक्सालस्थित नेपाल प्रहरीको पम्पमा इन्धन भर्ने सवारीको अत्यासलाग्दो लाइन (तस्विरहरु)

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै....

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्रको सास्तीः सेवाग्राही २१ सय, कर्मचारी ३ जना

सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यसको मारमा पाका उमेरका नागरिकहरू परेका छन् । आवश्यक पूर्वाधार....


सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’

बालबालिका विरुद्ध हुने हिंसा र श्रम शोषण विरुद्ध पछिल्लो एक....


बाल श्रमविरुद्ध सिंहदरबारभित्र बालेन : साता दिनदेखि रेकी गरेर अपरेशन

बुधबार दिउँसो बाल श्रम विरुद्धको अपरेशनका लागि महानगरको प्रहरीसहितको टोली....


Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

१०० दिनमा रविले के के गरे काम ? अब के गर्दैछन् ?....

  • १०० दिनमा रविले के के गरे काम ? अब के गर्दैछन् ?....
  • सांसदकै घरबाट बालेन टिमले गर्यो बालश्रमिकको उद्धार || SIDHAKURA ||
  • बाल श्रमविरुद्ध सिंहदरबारभित्र बालेन : साता दिनदेखि रेकी गरेर अपरेशन || SIDHAKURA....
  • Private video
  • बालिका ‘रानीवन १’ लाई जब बालेनको टिमले उद्धार गर्यो || "RANIBAN 1"....
  • Private video
  • काठमाडौँको फोहोरमा ठेकेदार OUT महानगर IN || SIDHAKURA || THE REPORTER ||
  • महाविर पुन : किताब बेचेर कारखाना, कृषि औजार बनाउन नपाउँदै PRE-BOOKING ||....
  • विश्वकपमा नेपाल भर्सेस नेदरल्याण्ड्स, नेपाली टिम कति बलियो ? || SIDHAKURA ||....
  • न्युरोडमा ओली- बालेन आमनेसामने || SIDHAKURA ||
  • कुन मन्त्रीकाे सम्पत्ति कति ? || SIDHAKURA ||
  • श्रम मन्त्रालयको रोजगारी दिने कार्यक्रम ‘श्रमाधान रोजगार मेला’, यसरी हुनुहोस सहभागी ||....
  • पारिवारिक विचलन, गरिबी र मानसिक समस्याले विक्षिप्त परिवार || SIDHAKURA ||
  • सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||
  • नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी....
  • ...अनी हिरा थापाले घुस दिएको बिल मागिन् || SIDHAKURA ||
  • विश्वकपअघि अत्तालिएका सन्दीप, अदालतसँगको झिनो आश || Sandeep Lamichhane || SIDHAKURA ||
  • नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात र खुलासा (पीडितको पूरा बयान) || SIDHAKURA....
  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||

Current Affairs

रास्वपा पनि फुटाउने षड्यन्त्र भइरहेको छ:....

  • रास्वपा पनि फुटाउने षड्यन्त्र भइरहेको छ: स्वर्णीम वाग्ले || Swarnim Wagle ||....
  • खल्तीमा राजीनामा बोकेर हिडेका छौँ, जुनसुकै बेला सरकारबाट बाहिरिन सक्छौँ || SIDHAKURA....
  • जनकपुरको ९ हजार बिगाहा जग्गा अतिक्रमणबारे अनुसन्धान सुरु || Rabi Lamichhane ||....
  • काठमाडौँ कस्तो बन्दै छ ? यस्ता छन् बालेनका आगामी योजना || Balen....
  • विमानस्थलमा गृहमन्त्रीको छड्के, सेवाग्राहीले पोखे आक्रोस || Rabi Lamichhane || SIDHAKURA ||
  • १०० दिनमा गृहमन्त्री रवि लामिछानेले के के गरे ? पत्रकार सम्मेलन LIVE
  • कार्यभार सम्हालेको १०० दिनको अवसरमा रक्षमन्त्रीको पत्रकार सम्मेलन LIVE
  • कानुन अनुसार दर्ता भए टिकटकको प्रतिबन्ध हट्छः रेखा शर्मा || Rekha Sharma....
  • 'मेरो घर बिगार्ने नेताले यो देशको विकास गर्लान् ?': रेशम चौधरी ||....
  • अब दुःख नागरिकले होइन नेताले पाउनुपर्छ: Rabi Lamichhane || SIDHAKURA ||
  • ‘अपरेशन महाभारत’ : ऋण तिर्न दबाब परेपछि दम्पत्तिकाे ह_त्या गरी लुटपाट|| SIDHAKURA....
  • विदेश पठाउँछु भन्नेदेखि जेलबाट निकाल्छु भन्ने ठगहरु प्रहरीको फन्दामा || SIDHAKURA ||
  • जीबी राईलाई पक्राउ गरी स्वदेश ल्याउन ज्ञानेन्द्र शाहीको माग || SIDHAKURA ||
  • शिक्षमन्त्री सुमना श्रेष्ठले दिइन् श्रम मन्त्रालयलाई धन्यवाद || SIDHAKURA ||
  • सगरमाथा चुचुरोमा पुग्दा आँशु आयो, ४५ मिनेट चुचुरोमै बसेँ || 45 MINUTES....
  • महानगरले बन्द गर्यो रत्नराज्य माध्यामिक विद्यालयले भाडामा लगाएका सटर || SIDHAKURA ||
  • विमानस्थलमा हुने विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास || SIDHAKURA ||
  • जब गगनलाई कांग्रेसकै कार्यकर्ताले भनेः सिरोहिया बोकेको ठिक भएन || GAGAN THAPA....
  • Private video
  • मापदण्डविपरितका वर्कशप धमाधम बन्द गर्दै काठमाडौँ महानगरपालिका || SIDHAKURA ||
  • गाँ**को औषधीय प्रयोगबारे सरकारले १ महिनाभित्र नियमावली बनाउँछौँ – रवि लामिछाने ||....
  • यसपालीको बजेटको झोला नै गाँजाबाट बनेको हो : अर्थमन्त्री || SIDHAKURA ||
  • प्रदेशबारे भ्रम छरेर संघीयतामाथि प्रहार भईहरेको छ: प्रचण्ड || SIDHAKURA ||
  • तल्लो स्तरको अभिव्यक्ति दिने बालेन ठिक होइनन् : महेश बर्तौला || SIDHAKURA....
  • श्रममन्त्री र परराष्ट्रमन्त्री एकैठाउँ उभिएर भने–नेपाली नठगिने गरी काम गर्दै छौँ ||....
थप केही

इलाममा क्रुरतापूर्वक कुकुरको हत्या गरेको आरोपमा ३ जना पक्राऊ

जिल्लाको देउमाई नगरपालिका ९ जीतपुरका २१ वर्षीय दिक्षान्त मोराहाङ लिम्बू ,१७ वर्षीय संगम लिम्बू र अशोक लिम्बूलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


कराँतेको ५३ केजी तौल समूहमा धादिङकी समिक्षा ढुंगाना ८ औं साफका लागि छनोट

कराँतेको ५३ केजी तौल समूहमा धादिङकी समिक्षा ढुंगाना ८ औं साफका लागि छनोट भएकी छिन् । धादिङको नीलकण्ठ ५ खाल्टेकी समिक्षा ढुङ्गाना भुटानमा हुने ८ औं दक्षिण एशियाली कराँते प्रतियोगिताका लागि नेपालबाट छनोट भएकी हुन् ।


नदी धमिलिने बित्तिकै मेलम्ची बन्द गरिने

मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो ।


सरकार र हड्तालमा उत्रिएका ट्यांकर चालकबीच सहमति

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । सरकारसँगको वर्तापछि पेट्रोलियम पदार्थको ढुवानी गर्न चालकहरु सहमत भएका छन् ।


नक्सालस्थित नेपाल प्रहरीको पम्पमा इन्धन भर्ने सवारीको अत्यासलाग्दो लाइन (तस्विरहरु)

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । नक्साल स्थित नेपाल प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पमा सवारीको अत्यासलाग्दो लाइन लागेको छ ।


राजीनामा खल्तीमा छ भन्ने रास्वपा मन्त्रीहरुको भनाईलाई अन्यथा लिएको छैनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्प कमल दाहालले रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेकोबारे दिएका अभिव्यक्तिबारे अन्यथा नलिएको बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले रास्वपाबाट मन्त्रीहरुले सुरुदेखि नै यस बिषयमा बोलिरहेकाले अन्यथा नलिएको बताएका हुन् ।


देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री

कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिए ।


मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना

यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो ।


मालबहाक रेल र यात्रु बाहक रेल ठोक्किँदा भारतमा पाँच जनाको मृत्यु

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अधिकारीले बताएका छन् ।